Flash

चितवन, फागुन १५ ।
संगित स्टार २०१८को डान्सिङ तर्फको अवार्ड चितवनकी चेली मनिला तिवारीले जितेकी छन् । देशभरका दुई हजार एक सय ८० जनालाई पछि पार्दै भरतपुर महानगरपालिका ११ भोजाडकी मनिला तिवारीले अवार्ड जितेकी हुन् ।

संगीत फिल्मी प्रा.लिले देशका विभिन्न जिल्लामा पुगेर अडिसन लिएको थियो । एक वर्ष अघि सुरु भएको संगित स्टार २०१८को फाईनल फागुन १२ गते राति काठमाण्डौँमा भएको थियो । अवार्ड संगै तिवारीले दुई लाख नगद प्राप्त गरेकी छिन् । म्यूजिक भिडियो रेकर्ड र युके घुम्नका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

त्यस्तै संगीत स्टार २०१८को डान्सिङ तर्फ वेष्ट पफमर मोरङ्की आयुसा श्रेष्ठ, फष्ट रनरप इटालीकी निर्जला बराईली र सेकेन्ड रनरप पुजा उप्रेती भएकी छिन् । गायन तर्फ मुस्ताङका विशाल गौचनले अवार्ड जितेका छन्

Published date : 2019-02-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ