Flash

आर पोखरेल, काठमान्डौँ,
बहुमुखी प्रतिभाका धनी चर्चित गायक राजु बिरहीले यसपाली फरक धारको बियोगान्त गित सार्बजनिक गरेका छन । बिरही स्वयं आफ्नै आवाज , अभिनय र निर्देशनमा रहेको उक्त गित छैन बाच्ने आसले रिलिज हुने बितिकै चर्चा बटुल्दै छ । हरेक बिषयलाई आफ्नो सिर्जनामा समेट्न सिपालु राजु बिरहीको उक्त गितमा महिला आवाजमा सिता लामा र अभिनयमा मोडेल गिता बुढाथोकीले साथ दिएका छन र उक्त गितको भिडियोमा गिताको कारण धर्मराज सुवेदी र राजु बिरहीको द्वन्द देखाइएको छ भने छायांकन अरुन कुमार सुनार र सम्पादन प्रेम कुमार थारुले गरेका छन साथै यस गितमा सन्जय श्रीपालको मीठो एरेन्ज रहेको छ र उक्त गित म्युजिक नेपाल मार्फत युटुबमा सर्बजनिक गरिएको हो ।
“छैन बाँच्ने आश “ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-02-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ