Flash

काठमाडौं, फागुन १५ । होली आउन अब केहिदिन मात्रै बाँकी छ तर राजधानिमा होली आउनु पुर्व कलकारहरु होली खेल्न थालेका छन् । बहुला गीत गाउने गायक रमेश राज भट्टराईले होलीलाई लक्षित गरेर फागुन १६ गते रिलिज गर्ने गीतको शूटिङ स्थलमा पुग्दा होली खेलिरहेको भेटिएको हो ।

टिकटक क्विन एभिलिना खड्का रमेशराज भट्टराई छोरा , अलिशा शर्मा राहुल छेत्री लगायतका कलकारहरु होली खेलिरहेका थिए । उक्त गीतलाई दीपेन्द्र तिमील्सिनाले कोरियोग्राफ गरेकाथिए । रमेशराज भट्टराईको स्वरमा पहिलो होली गीत निकाल्दै गर्दा गायकले खुशी ब्यक्त गरेका छन् । उनी भन्छन् “हरेक होलिमा यस गीत बज्नेमा उनी निश्चिन्त देखिन्थे । भिडियो हेर्न यहाँ क्लिक गर्नुस

Published date : 2019-03-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ