Flash

रोशन पोखरेल , मंसिर ५
इन्देणी अनलाईन रोधी घरको प्रस्तुतिमा गायक दिनेश श्रेष्ठ , हरि श्रेष्ठ र रोजिना तामाङको लोकदोहोरी एल्बम लव पर्छ फयाटकी फयाट् भखरै बजारमा आएको छ । युवा अवस्थामा पुगेका माया प्रेममा का भावहरु र प्रविधिको प्रयोगबाट मानिसको जिवनमा पर्ने प्रभावलाई गितको भिडियो समेटिएको छ । समय र कालखण्ड अनुसार मानिसले त्यसै अनुसारको बातावरण सिर्जना हुने सकारात्मक सन्देश दिने प्रयास गरिएको छ । किशोर अवस्थामा रहेका युवा युवतिमा हुने माया र प्रेमलाई सवैले स्वीकार गर्नै पर्छ र सोही सन्देशलाई उजागर गर्न र समाजका ब्यक्तिहरुलाई सकारात्मक चेतनाको विकाश गर्न गितले सहयोग गर्ने अपेक्षा गायिकाले गरेकी छन । दिनेश श्रेष्ठको शब्द तथा संगित, सागर गौत्तमको छायाँकन ले कलात्मक रुपमा भिडियो बनाएका छन । मिलन श्रेष्ठको निर्देशन , रोशन धितालको सम्पादन ,र विनोद लामा मोक्त्तान , रोजिना तामागं , रितु रिमालको अभिनय भिडियोमा रहेको छ ।

लब पर्छ फयाट की फ्याटको भिडियो

Published date : 2017-12-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ