Flash

रोशन पोखरेल, काठमान्डाँै , फागुन १७
सर्वाधिक लोकप्रिय गायिका विष्णु माझी र गायक विष्णु पाण्डेको ‘बैशाखी ’ गीतको भिडियो देवी म्युजिक सोलुसन मार्फत सार्वजनिक भएको छ । रमेश परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । बास्तविक जिवन भोगाईमा तयार पारिएको गीतमा जिवनका कठिन मोडमा जिवन साथीले दिएको साथलाई निकै मार्मिक रुपमा समेटिएको छ । आफनी प्रेमीकाको सहयोगले गर्दा जिवनमा जिउनको लागी सहज भएको परिवेश लाई गीतमा समावेश गरिएको हो । गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।‘बैशाखी ’ गीतमा सागर थापा र साया भण्डारीको निकै कारुणिक अभिनय रहेको छ ।
‘बैशाखी ’ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-03-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ