Flash

रोशन पोखरेल, काठमान्डाँै , फागुन १७
नेपाली मौलिक बाजा पञ्चेवाजाको विवाह तथा शुभ कार्यमा निकै प्रचलनमा आइरहेको छ । लोक सस्कृतिको सरक्षण गदैँ आइरहेको सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा दिवान किनारको शब्द तथा लय सिर्जनामा समेटिएको ‘इयाई पारुम है माया ’ गीतको भिडियो बजारमा आएको हो । ‘इयाई पारुम है माया ’ गीतमा गायक तुलसी नारायण श्रेष्ठ र गायिका डोलमाया गुरुङको आवाज रहेको छ ।
गीतलाई सर्वोकृष्ट रुपमा तयार परिएको छ । गीतमा प्रेमी र प्रेमिका विचको मायाको जुहारीलाई गीतमा समेटिएको छ ।महेश महराको छायाँकन , चेतन सागरको छायाँकन ,नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘इयाई पारुम है माया ’ एन गौतम , पुनम गुरुङ नन्दा , स्मुति खवास र गिरी भाईको अभिनय रहेको छ ।

‘इयाई पारुम है माया ’ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-03-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ