Flash

अमृता भण्डारी , काठमान्डौँ , फागुन १८
बोष्टर म्युजिक अवार्ड –२०७५ को सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशको रुपमा को रुपमा अवार्ड बोष्टर म्युजिक अवार्ड हात पारेकी छन ।महिला भएर पनि आजको दिन सम्म साथ र सहयोग पुयाउने सम्पुर्ण संगीतप्रेमी दर्शक तथा स्रोताले धन्यवाद समेत दिइन ।
“एक हजारको” बोलको गीतबाट अवार्ड बविताले प्राप्त गरेका हुन् । उक्त गीतमा वविता श्रेष्ठको भिडियो निर्देशन रहेको छ । सोही गितको बोलमा बोष्टर म्युजिक अवार्ड–२०७५ को सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशनको उपाधी जितेकी हुन ।

Published date : 2019-03-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ