Flash

रोशन पोखरेल,काठमान्डाँै
लोक संगीतको बजार फराकिलो बन्दै गइरहेको अवस्थामा गायिका प्रिया सेन्चुरी र गायक पदम बहादुर श्रेष्ठको आवाजमा निकै सन्देशमुलक गीत ”मर्न भन्दा जनतालाई बाच्न भाछ ठुलो डर “ गीतको भिडियो बजारमा आएको छ ।
गरिवीको पिडा र भावना अनुसारको भावनाहरु गीतमा समावेश गरिएको छ । सारा सेन्चुरीको शब्द तथा पदम बहादुर श्रेष्ठमो लय सिर्जना गीतमा रहेको छ ।
पदम सुवेदीको छायाँकन , धिरेन्द्रको सम्पादन तथा पदम बहादुर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा प्रिया पदम र राजुको अभिनय रहेको छ ।
”मर्न भन्दा जनतालाई बाच्न भाछ ठुलो डर “ हेर्नुहोस भिडियो ।

Published date : 2019-03-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ