Flash

रोशन पोखरेल, काठमान्डाँै , फागुन २०
लाउ लाउ खाउ भन्ने उमेरमा स्कुल बिदाको बेला एउटा सानो नाग्लो पसल गर्दै कबिता बस्नेत पशुपतिमा शिवरात्रीको अवसरमा पसल थापेर बसेकी छन ।मैले केही गर्नुपर्छ भनेर आफनो परिवारका सदस्यलाई सहयोग गर्नको लागी नाग्लोमा पसल गर्दैँ आइरहनुभएको छ ।
आफु सगैँको साथीहरु परिवारका सदस्यहरु रमाइलो गदैँ गर्दा उनी सड्कको किनारैमा बसेर केही किरानका सामान बेच्नको लागी बसिरहेकी थिईन । उनी मात्र हैन पशुपतिनाथमा नाग्लोमा ब्यापार गर्दाको धेरै बालबालिकाहरु सो किसिमको ब्यापारमा संलग्न भै रहेका छन । उनीहरुले एक दिनको ब्यापारबाट आफनो पढाई खर्च जुटाउनको लागी नाग्लोमा पसल गदैँ आएको उनीहरुले बताएका छन ।
हेर्नुहोस भिडियो ।

Published date : 2019-03-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ