Flash

रोशन पोखरेल, काठमान्डाँै
गायक दिपक जलन र गायिका स्मृति शाहीको आवाजम “सानु आई लभ यु “ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन। स्लो रोमान्टिक भर्सनको यस दिपक जलनको शब्द र संगीत रहेको छ । निकै रमाइलो भिडियोमा प्रेमको भावहरुलाई समेटिएको छ ।
जितु तामाङको छायाँकन , रमेश चौधरीको सम्पादन तथा जितु तामाङको निर्देशन भिडियोमा रहेको छ । गीतमा दिपक जलन र सुस्मा कार्कीको अभिनय रहेको छ ।
“सानु आई लभ यु “को भिडियो हेर्नुहोस ।

Published date : 2019-03-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ