Flash

आर पोखरेल , काठमान्डाँै , फागुन २३
रक्षा म्युजिक प्रालीको प्रस्तुतीमा सुदिप कुमार दाहालको लोकदोहोरी कोशेली ” नगर धेरै लेट “ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा गायक राजु विरही , गायिका पार्वती कार्किको आवाज रहेको छ । आफनी मायालुलाई घुमाउनको लागी राजु विरही निकै हतारिएका छन । आफनी प्रेमीकालाई जिरीमा भेटनको लागी अरनिको राजमार्गको बसमा आउन समेत आग्रह गरेका छन । गीतमा राजु विरहीको शब्द तथा लय सिर्जना रहेको छ । गीतको भाव अनुसारको भिडियोमा डेनिस खनालको छायाँकन , प्रेम कुमार थारुको सम्पादन , राजु विरहीको निर्देशन भिडियो मा रहेको छ । ” नगर धेरै लेट गीतको भिडियोमा विजया अर्याल , सिता लामा , धर्मराज , विशाल र गीताको अभिनय रहेको छ ।

” नगर धेरै लेट “ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-03-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ