Flash

पौष ६ (सुवास संकल्प), ईटहरी,
बाल बिवाह एवम दाइजो बिरुद्ध देशव्यापी जागरण अभियान एवम नेपालि चलचित्र राज्जा रानी को संयुक्त आयोजना आज पत्रकार सम्मेलन गरिएको छ । पत्रकार समेलनमा कलाकार नाजिर हुसेन, नायिका केकी अधिकारि, गायक नरहरि प्रेमि लगायतको उपस्थिति रहेको थियो । नाजीर हुसैन र नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको ‘राज्जारानी’ यहि पुस २१ गतेदेखि देशब्यापी रुपमा रिलिज हुने तयारीमा छ ।
ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्ममा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय छ ।नेपालमा ‘राज्जारानी’ बाटै पहिलोपटक क्षेत्रीय भाषामा समेत फिल्म प्रदर्शन हुन लागेको हो ।

Published date : 2017-12-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ