Flash

मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायक प्रेम रावत र गायिका सावित्रा नेपालीको आवाजमा सजिएको लोकदोहोरी गीत “खै कसरी भुल्ने“गीतको भिडियो बजारमा आएको हो ।
गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ ।गीतमा सुरेश जिसीको शब्द सिर्जना तथा प्रेम रावतको लय सिर्जना रहेको छ । सुर्य लामाको छायाँकन तथा सम्पादन तथा भुवन स्याम्वो तामाङको निर्देशन रहेको छ ।”खै कसरी भुल्ने “ गीतको भिडियोमा गंगामाया र गोविन्द नेपालीको अभिनय रहेको छ ।
”खै कसरी भुल्ने “गीतको भिडियो हेर्नुहोेस ।

Published date : 2019-03-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ