Flash


शिल्पा खरेल ,काठमाडौँ ।
नेपाल आइडल(२ को अडिसनबाटै चम्किएकी अत्तरियाकी करिश्मा बिष्टको पछिल्लो पटक निकै हट अवतारमा अन्तवार्तामा प्रस्तुत भएकी छन ।
चर्चित भिजे सोनिका रोकायाद्धारा सञ्चालित बहुचर्चित कार्यक्रम द सोनिका शो मा उनी खुलेर प्रस्तुत भएकी हुन । करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत ‘इको नि लाग्यो‘ र त्यस पछि चक्र बम सगँको दोश्रो गीत पछि हराएकी करिष्मा पुन युटुवको दुनियामा पुन आएकी छन ।
निकै रुपमा नेपाल आइडलमा रुचाइएकी करिष्मा विष्ट युवा माझँमा निकै दर्शक तथा स्रोताको रुपमा आएकी हुन । पछिल्लो अन्तवार्तामा उनले आफना अग्रज कलाकारहरुको साथ र सहयोगबाट आजको स्थानमा आइपुगेको बताएकी छन ।
आफनो प्रस्तुतीलाई दर्शक हरुले निकै रुचाएको कारण पनि र्‘याप गर्ल’को रुपमा परिचय बनाउन पाउदा निकै गर्वको अनुभव भएको बताइन । आफुलाई प्रदिप खड्का निकै मन पर्ने भएका कारणले पनी उनलाई भेटन चाहेको उनले बताइन ।
हेर्नुहोस भिडियो ।

Published date : 2019-03-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ