Flash

रोशन पोखरेल, काठमान्डौँ
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा मन प्रसाद परियारको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत “म कसरी हासु “ भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा चर्चित गायिका टिका पुन र गायक मन प्रसाद परियारको आवाज रहेको छ ।

आफनो मन भित्रको सपनालाई टुटाएर प्रेमी पराई सगँ जादाँ मनमा हुने पिडालाई गीतमा समेटिएको छ । मन प्रसाद परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “म कसरी हासु “ गीतको भिडियोमा आशा खड्का र जय देवकोटाको अभिनय रहेको छ।
“म कसरी हासु “गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-03-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ