Flash

सरु गौतम र धुब्र विश्कोको स्वरमा रहेको गीत ‘मेरो प्रेम प्रस्ताब’ सार्वजनिक भएको छ । कुमार कटुवालको शब्द, दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफ रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र दिक्पाल कार्कीलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन र शाहिल खाँनको सम्पादन रहेको गीतको भिडियोलाई गीतकार कुमार कटुवालले निर्माण गरेका हुन् ।त्स

सरुको तिज गीत ‘चाइनाको रेल’ मा सुप्रिया र सबिको आकर्षक नृत्य ! हेर्नुहोस् भिडियो !

Published date : 2019-03-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ