Flash

काठमाडौं । पिंसा र प्रियांशु थापा क्षेत्रीको “बाबा आमा प्रदेशमा” बोलको भिडियो सार्वजकि भएको छ । काठमाडौमा एउटा कार्यक्रमको आयोजना गरि उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । राजधानी फ़िल्मसको युटुव चयानल मार्फ़त सार्वजनिक भएको उक्त भिडियोमा स्वयं पारस,अनिता,प्रयांशु,रिचेल थापा क्षेत्रीको अभिनय रहेको छ।

सञ्चारकर्मी तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको संचालन सञ्चारकर्मी भागिरथ पोखरेलले गर्नु भएको थियो।पारस थापा क्षेत्रीको लय,शब्द,संगीतको साथै भिडीयो निर्देशन समेत रहेकोछ। भिडियोमा जनकराज अधिकारीको छायांकन,नरोत्तम पांडेको सम्पादन संगित बानियाँको कलर करेक्शन साथै मनोज ढकालको क्षृंगार रहेको छ ।

भिडियो‘‘।।

Published date : 2019-03-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ