Flash
काठमाडौं । पिंसा र प्रियांशु थापा क्षेत्रीको “बाबा आमा प्रदेशमा” बोलको भिडियो सार्वजकि भएको छ । काठमाडौमा एउटा कार्यक्रमको आयोजना गरि उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । राजधानी फ़िल्मसको युटुव चयानल मार्फ़त सार्वजनिक भएको उक्त भिडियोमा स्वयं पारस,अनिता,प्रयांशु,रिचेल थापा क्षेत्रीको अभिनय रहेको छ।
सञ्चारकर्मी तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको संचालन सञ्चारकर्मी भागिरथ पोखरेलले गर्नु भएको थियो।पारस थापा क्षेत्रीको लय,शब्द,संगीतको साथै भिडीयो निर्देशन समेत रहेकोछ। भिडियोमा जनकराज अधिकारीको छायांकन,नरोत्तम पांडेको सम्पादन संगित बानियाँको कलर करेक्शन साथै मनोज ढकालको क्षृंगार रहेको छ ।
भिडियो‘‘।।
Published date : 2019-03-13