Flash

काठमान्डाँै , चैत २
प्रेम गीत लगायत दर्जनौँ हिट गीत दिएर सर्वाधिक चर्चाको शिखरमा पुग्न सफल गायक सन्तोष लामाको निकै रोचक अन्तवार्ता सार्वजनिक भएको छ । रियालिटी सो नेपाली ताराबाट दर्शक तथा स्रोताको अपार माया बाट संगीतमा निकै रुचाइएका गायक सन्तोष लामा सगँको अन्तरंग कुराकानी “द सोनिका शो “मार्फत युटुवमा सार्वजनिक भएको छ । मिडियामा मा निकै कम आएका सफल गायक सन्तोष लामा सगँ सोनिका रोकायाले गरेको कुराकानी ।
हेर्नुहोस भिडियो ।

Published date : 2019-03-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ