Flash

आर पोखरेल, काठमाडौं
गायक लाल काजी श्रेष्ठको आवाजमा सजिएको मातृभुमी प्रति समर्पित सर्वोकृष्ट गीत‘्पखाईमा परदेशी ’गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा नेपाल प्रतिको मायालाई परदेशी हुदाँको पिडालाई भुल्नको लागी गीत मार्फत कोशिष गरिएको छ । आफनो मन भित्रका सपनाहरु पुरा गर्नको लागी परदेशी भुमीमा पसिना बगाउनुपर्ने बास्तविक भोगाईलाई गीतमा समावेश गरिएकोछ ।
हरिकृष्ण दाहालको शब्द सिर्जना तथा लाल काजी श्रेष्ठको संगीत गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशनमा निकै राम्रो भिडियो बनाइएको छ । ‘्पखाईमा परदेशी ’गीतमा बुद्धविर थापा र लिला गिरीको अभिनय रहेको छ ।
‘्पखाईमा परदेशी ’ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-03-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ