Flash

काठमान्डाँै , चैत ५
काठमाडौँ — पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय नेवा गु्रपले विभिन्न सामाजिक काममा समेत सक्रिय भएको छ । करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई भेट्न सो गु्रपले सहयोग गरेको हो । नेवा गु्रपका संचालक आयान श्रेष्ठले दुबै हात नभएकी मेघा लाई आर्थिक सहयोग गरेका हुन । सानो रकम आफुले सहयोग गर्न पाउदा निकै खुशी भएको सो समुहले यस भन्दा अगाडि पनि स्टेसनरी र झोला पनी विभिन्न अनाथ बालबालिकाको लागी विध्यालय पोसाक र झोला बितरण गरि सकेको छ ।
पूरा भिडियो

Published date : 2019-03-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ