Flash

चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला विसी र प्रेम केसी को स्वरमा लोक तथा दोहोरी गित चम्पा चमेली बजारमा आएको छ । उमेरपुगेपछि रमाईलो गर्ने हास्ने खेल्ने गर्नुपर्छ भन्ने खालको सन्देश दिइएको छ । सप्तक डिजीटल प्रालीले बजारमा लिएर आएको गितलाई प्रेम केसी आफैले लय गरेका छन भने राजेन्द्र विकले लेखेका छन ।गितमा चर्चित गायक तथा मोडल सुमन परियार , विपना केसी , नवराज मगर र भरत विसी नाचेका छन ।मदन खडकाले निर्देशन गरेको भिडीयोलाई विरेन्द्र भट्टले खिचेका छन भने अनिल रानाले सम्पादन गरेका छन ।

Published date : 2019-03-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ