Flash

काठमाडौं । रंगहरुको पर्व होली हिजो पहाडमा र आज तराईमा धुमधामका साथ मनाइएको छ । चर्चित कलाकारहरु पनि होलीमा रमाएका छन् । पत्रकार, कलाकार, सुरक्षाकर्मी लगायत सबैलाई होलीको रौनकताले छोएको छ । पछिल्लो समय निकै रुचाइएकी चर्चित युट्युबर सोनीका रोकायले सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डित परिवारसँग होली मनाएकी छिन् जुन भिडियो निकै आकर्षक रुपमा रहेको छ । काठमाडौंको दरबारमार्गमा लिक्वड बार संचालन गर्दै आएकी सोनीका द सोनीका शो नामको कार्यक्रम मार्फत पनि उत्तिकैं चर्चामा रहेकी छिन् ।
हेर्नुहोस भिडियो ।

Published date : 2019-03-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ