Flash

मोहन श्रीपाली
आकाश दर्पण क्रियशनले बजार व्यावस्थापन गरेको गुल्मी जिल्लाको पहिचान बोकेको मातृभुमी प्रति समर्पित रमाइलो रोइला गित सार्बजनिक भएको छ ।
स गायक दीपक परियार र स्वस्तिका पन्थको आवाज सो गीतमा रहेको छ । प्रेमराज खरेल र दीपक परियारको शब्द सिर्जना रहेको गीतमा दिपक परियार स्वयम् ले संगीत भरेको छन, गित मा एरेन्ज दिपेश लामा को रहेको छ । फोर एस मिडियाको निर्माणमा रहेको गीतको म्युजिक भिडियोमा पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव बिकको निर्देशन रहेको गितको म्युजिक भिडियोमा बिजय पोख्ररेलको छायाँकन तथा रबिन बिक र रमेश रसाइलीले गितलाई सम्पादन गरेका हुन्
हेर्नुहोस गितको म्युजिक भिडियो‘

Published date : 2019-03-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ