Flash

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको गीत ‘गल्ती भो’ मा केकी अधिकारीले अभिनय गरेकी छन् । पछिल्लो समय निकै चर्चामा रहेका युवा गायक खरेलेको गीत गल्ती भो लाई देबेन्द्र क्षेत्रीले लेखेका हुन् भने अर्जुन पोखरेलले संगीत भरेका हुन् ।

सुन्दर नगरी पोखरामा छायंकन गरिएको उक्त गीतको म्यूजिक भिडियो फलानो क्रियशनले बनाएको हो ।

भिडियोमा केकी अधिकारीलाई देबेन्द्र क्षेत्रीले साथ दिएका छन् । सरोज अधिकारीको छायंकन, सुबास अम्गाईको सम्पादनमा रहेको गीतलाई अपिल त्रिपाठीले निर्देशन गरेका हुन् ।

Published date : 2019-03-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ