Flash

आर पोखरेल, काठमान्डाँैँ ।
काठमाडौं । प्रियसी म्युजिक प्रालीको मानब कालुङ मगरको प्रस्तुतीमा ‘ बटौलीको बजार’ वोलको मौलीक गीत सार्वजनिक भएको छ । मौलीक गीतमा गायिका मानव कालुङ र गायिका देवी घर्ति मगर को सुमधुर स्वर रहेको छ ।
आफनी मायालुलाई भेटनको लागी निकै हतार भएको गायकले गीतमा ब्यक्त गरेका छन । आफनी प्रेमीकालाई भेटन पाउदा निकै खुशी भएको कुरालाई गीतमा समावेश गरिएको छ । गम बयम्बु मगर को शब्द तथा लय सिर्जना रहेको छ । निरज शाहीको कोरियोग्राफी , मुकेश हुमागाईँको छायाङकन, राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ बटौलीको बजार’ गीतको भिडियोमा सरिष्मा मगर र मानव कालुङ मगरको अभिनय रहेको छ ।
‘ बटौलीको बजार’ हेर्नुहोस भिडियो

Published date : 2019-03-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ