Flash

रोशन पोखरेल, काठमान्डाँै ।
नेपाली लोकदोहोरी क्षेत्रमा निर्देशनको क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल भिडियो निर्देशक बविता श्रेष्ठको निर्देशनमा न लगाउ झुटु पिरती , अछुत ,पछि अर्को निकै मार्मिक भिडियो “घाइते मुटु “ गायिका विष्णु माझी र गायक सुरोज मगरको आवाजमा प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको छ ।
धनको पछि लागेर माया भुल्ने प्रेमी प्रेमिकाको भावनालाई गीतमा समेटिएको छ । आफुलाई अफटयारो परेको अवस्थमा भुल्दा मनमा विभिन्न किसिमको पिडा महसुस भएको कुरालाई गीतमा समेटिएको छ । आफनो प्रेमलाई छुटाएकोमा पिडा महसुस गरिएको गायक सुरजले बताए । गीतमा इन्द्र बहादुर दाहाल शिशिरको शब्द तथा सुरोज थापाको लय सिर्जना रहेको छ ।
मुकेश हुमाँगाईँको छायाँङकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । निकै मार्मिक गीतको भिडियोमा चर्चित मोडल सारिका केसी , महेन्द्र गौत्तम , मानव , सरस्वती , सरिता र सगुनको अभिनय रहेको छ ।

हेर्नुहोस गीतको भिडियो

Published date : 2019-03-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ