Flash

अभिनेत्री तथा कार्यक्रम संचालिका रिमा बिस्वकर्मा अभिनित नयाँ म्युजिक भिडीयो ‘मायालु’ सार्वजनिक भएको छ । जहाँ भिडीयोमा उनलाई मोडल जीवन भट्टराईले साथ् दिएका छन ।

प्रदेशीको कथा बोल्ने म्युजिक भिडीयोलाई प्रकास धितालले निर्देशन गरेका हुन् । आर सी थापाको शब्द तथा संगीत रहेको गीतमा लोकप्रिय गायक स्वरूप राज आचार्यले स्वर भरेका छन । भिडीयोमा उत्सब दाहालको छायाँकन ,टेकेन्द्र शाहको सपादन र कलर देख्न सकिन्छ ।

Published date : 2019-03-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ