Flash

काठमान्डाँै ।
एक दशक देखि आस्ट्रेलिय मा बस्दै आउनु भएका सुरज ब्लोनको प्रस्तुतिमा नव गायक तथा भ्वाइस अफ नेपाल ब्याटल राउण्डका निकै प्रखर प्रतिभा गोर्खा आजिरकोट ४ सिरानडाडाका दिपेश लामाको आवाजमा सजिएको गीत जुनकिरी गीतको बजारमा आउने भएको छ ।
सुरज ब्लोन आफै पनि गायक भएका कारणले नव प्रतिभालाई सम्मान स्वरुप अवसरको रुपमा नव प्रतिभालाई साथ दिएको उहाँले बताउनुभयो ।सुरज ब्लोनले पहिले सन्देश नामक गित बजारमा ल्याउनुभएको थियो । जसमा शब्द डिपी खनालको र लय मनोज थापा मगरको रहेको छ । जुन गीतलाई सामना म्युजिक क्रीएसन प्रा लिले छिट्टै नै बजारमा ल्याउने भएको छ ।

Published date : 2019-03-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ