Flash
विराटनगर , पुस ८
कला र गला भन्ने कुरा वास्तबमा कहिल्यै पनि कसैले रोक्न र छेक्न दिदैन भने कुरा प्रमाणित गरेका छन । नेपाल प्रहरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा प्रहरी निरीक्षक inspector को रुपमा कार्यरत नेपाल प्रहरीका राष्टयोदा गितकार भोजराज पाण्डेको उत्कृष्ट शब्द सिर्जनामा तयार पारिएको विते कति रात सुदुर पश्चिमको मौलिक गितलाई निकै कलात्मक रुपमा शब्दचित्र मार्फत ब्यक्त गरिएको छ । नेपाल प्रहरीलाई कर्म क्षेत्र बनाएर अगाडि बढाएका उनको यो गितलाई निकै महत्वपूर्ण रुपमा लिने प्रयास गरिएको छ । रोजगारीको शिलशिलामा भोगेका कतिपय मार्मिक भावहरुलाई समेटिएको छ ।
“कति विते यादहरु”को शब्द रचना भोजराज पाण्डेको रहेको छ भने गीतमा,संगित संयोजन नविन श्रेष्ठ , र गायिका मेलीना राईको सुमधुर आवाज रहेको छ । गितलाई बजारमा प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ ।
वितेका याद को अडियो डाउनलोड गर्नको लागी तलको डाउनलोड अपसन क्लिक गनुहोला
Published date : 2017-12-23