Flash

आर पोखरेल, काठमान्डाँै ।
काठमाडौं । गायक दिप तामाङको शब्द तथा आवाजमा ‘स्वार्थी रहेछ माया तिम्रो’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ।
नेपाली आधुनिक गायनमा राम्रो सम्भावना भएका गायक दिपको नयाँ आधुनिक गीत हाईलाइट नेपाल को आधिकारिक युट्युब च्यानलबाट मार्फत सार्वजनिक भएको हो ।
निकै आकर्षक रुपमा छायाँकन गरिएको भिडियोमा प्रेम र विछोडलाई मुख्य विषय बस्तुको रुपमा चित्रण गरिएको छ ।
राजन मर्हजनद्वारा निर्दे्शित उक्त गीतको म्युजिक भिडियोमा कला , सरोज र विक्रमको अभिनय गरेका छन् । पुषोत्तम न्यौपानेको गीतमा संगीत रहेको छ । राम कृष्ण कडेँलको छायाँकन , प्रेम सागर पौडेलको सम्पादन भिडियोमा रहेको छ ।
‘स्वार्थी रहेछ तिम्रो माया ’ गीतको भिडियो ।

Published date : 2019-03-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ