Flash

काठमाण्डु। नेपाल आईडलबाट लाखौं दर्शकको माया बटुलेका गायक प्रताप दासको नयाँ गित ‘बस बस रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । ४ दिन अघि सार्वजनिक अनमोल केसी अभिनित ‘ए मेरो हजुर–२’ को गीतलाई उछिन्दै ‘बस बस रे’ १ नम्बरमा पर्न सफल भएको हो । डि.पि खनालले लेखेका शब्दमा भिम बिसीको संगीत र उदयराज पौडेलको संगीत संयोजनको तादम्यता गजवले झल्किएको छ ।

प्रताप दासलाई पाश्र्व गायनमा एन्जिला रेग्मीले साथ दिएकी छन् । कार्टुन्ज् क्र्यूको नृत्य सहितको अभिनयले भिडियो थप रमाइलो बनेको छ । सार्वजनिक भएको ३ दिनमै गीतको भिडियोलाई युट्युबमा झण्डै १० लाख दर्शकले हेरिसकेका छन् । गीत कार्टुन्ज् क्र्यूका आधिकारीक युट्युब च्यानलमा हेर्न सकिन्छ ।

Published date : 2019-03-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ