Flash

रोशन पोखरेल , पुस ९ । नेपाली लोक दोहोरी गित क्षेत्रमा स्वरकिनरीको रुपमा परिचित गायिका विष्णु माझि र तिलराम ढकालको सुमधुर आवाजमा मार्मिक लोकदोहोरी गित हिसाव किताव बजारमा भखरै मात्र आएको छ । बुर्तिबाङ म्युजिकको प्रस्तुतिमा अमीत बाबू रोकायको लय र तिलराम ढकालको शब्द सिर्जना , विनोद बाजुरालीको एरेन्जमा गित बजारमा आएको हो ।

मायामा पाएको धोका र विछोडको भावहरुलाई गितमा समेटिएको निमार्ण पक्षले बनाएको छ । मायामा साहानुभुतिका शब्दहरु गितमा दिइएको छ । एकोहोरो मायामा असफल हुनु पर्दाको पिडालाई निकै मार्मिक रुपमा समेटिएको छ । स्मृति तिमिल्सिना गुरुआमा को निर्देशन, सम्पादक सुजन शाही रहेका छन ।बुर्तिबाङ म्युजिकका प्रबन्ध निर्देशक मोहन बिरही शिपालीका अनुसार निकै मार्मिक गित भएकाले दर्शकको रोजाईको गित बन्न सफल बन्ने अपेक्षा गरिएको छ । भिडियोमा रंजिता गुरुङ र दुर्गेश थापा को अभिनय रहेको छ ।

“हिसाव किताबको” भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2017-12-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ