Flash
रोशन पोखरेल , पुस ९ ।
नेपाली सुगम संगितमा परिचित बन्न सधर्षरत पुवेर्ली गायक देव कुमार मगरको लोकपप एल्बम “मेरी सोल्टेनी ” बजारमा भखरै देव इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको छ ।
झापा स्थायि घर भै हाल काठमान्डौँमा बसेर गित संगितमा लागेका उनको गित युवा पुस्ताको रोजाईमा बन्न पुगेको छ । तोरण श्रेष्ठको शब्द , देवकुमार मगरको संगितमा रहेको गितलाई निकै राम्रो सगँ आफनी सोल्टेनीलाई माया गदै गितको भावमा फकाएका छन । मौलिक लोक पपमा आधारित भएर गाएर आम दर्शकको मनमा सफल भएका उनको स्वरको निकै प्रसंसा पुर्वी क्षेत्रमा हुने गरेको छ । गितको भिडियोलाई अरुण खड्काले सम्पादन गरेका छन ।
“मेरी सोल्टेनी ”को भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।
Published date : 2017-12-24