Flash

रोशन पोखरेल , पुस ९ ।
नेपाली सुगम संगितमा परिचित बन्न सधर्षरत पुवेर्ली गायक देव कुमार मगरको लोकपप एल्बम “मेरी सोल्टेनी ” बजारमा भखरै देव इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको छ ।

झापा स्थायि घर भै हाल काठमान्डौँमा बसेर गित संगितमा लागेका उनको गित युवा पुस्ताको रोजाईमा बन्न पुगेको छ । तोरण श्रेष्ठको शब्द , देवकुमार मगरको संगितमा रहेको गितलाई निकै राम्रो सगँ आफनी सोल्टेनीलाई माया गदै गितको भावमा फकाएका छन । मौलिक लोक पपमा आधारित भएर गाएर आम दर्शकको मनमा सफल भएका उनको स्वरको निकै प्रसंसा पुर्वी क्षेत्रमा हुने गरेको छ । गितको भिडियोलाई अरुण खड्काले सम्पादन गरेका छन ।

“मेरी सोल्टेनी ”को भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

Published date : 2017-12-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ