Flash

काठमान्डाँै ।
बिजि बर्माको ब्यानर मा ओम बा कार्की को निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लवजोन को दोश्रो गित सार्बजनिक गरिएको छ । गायिका नित्याशिवाको आवाजमा रहेको “ट्याटु खोपन” चलचित्रको दोश्रो भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ ।
आफ्ना प्याराको लागि दिलमा नाम लेख्नको लागि आफू तयार रहेको गायिकाले आग्रह गरेकी छन्। आफ्ना सपनाको राजकुमारलाई आफ्नो जीवनमा सजाउनको लागि गायिका निकै आतुर भएकी छन्।
एस के अधिकारीको शब्द तथा बबुल गिरीको संगीत र एरेन्जमा गीत तयार गरिएको छ । राजन महर्जनको नृत्य ,बिक्रम कार्की को छायांकन र शंकर अधिकारी घायलको लेख्न र निर्देशन तथा मिडिया कोर्डिनेटर रोशन पोखरेल ले गरेका छन । गीतको भिडियोमा सुश्मा थिङ र राजु श्रेष्ठ लाई फिचरिङ गरिएको रहेको छ
(हेर्नुहोस् भिडियो)

Published date : 2019-03-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ