Flash

रोशन पोखरेल, काठमान्डाँै ।
नेपाली गीत संगीतमा बिभिन्न गीत संगीतको लागी कलम चलाउदै आएका गीतकार दिपेन्द्र खड्काले फेरी पनि मन छुने शब्द “ माया गर्ने मुटुले सधै “गीतको भिडियो सार्वजनिक भएको छ । सार्र्वजनिक गीतमा गायक विशाल दर्पण र गायिका ममता मगरको रहेको छ । मायालु मन भित्रको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।
दिपेन्द्र थींगको संगीत , चर्चित गायक सुमन केसी एरेन्ज गीतकोमा रहेको छ । माया गर्ने मुटुलाई कला राई प्रोडक्सनले बजारमा ल्याएको छ । राम कृष्ण कंडेलको छायाँकन ,प्रेम शर्मा पौडेलको सम्पादन र राजन मर्हजनको निर्देशन भिडियोमा रहेको छ । कला राई र दीपको अभिनय भिडियोमा रहेको छ ।

” माया गर्ने मुटुले सधैँ “ हेनुृहोस भिडियो ।

Published date : 2019-03-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ