Flash

रोशन पोखरेल, काठमान्डाँै ।
लोक गीत संगीतको बजार फराकिलो बन्दैँ गइरहेको अवस्थामा गायक भिम ज्वलन्त योगी र गायिका भिमा लामिछाने मगरको आवाजमा सजिएको सालैजो भाकामा आधारित मौलिक गीत “ तिम्लाई देखी भाछु म के गर्ने ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
मंसिर महिना लाग्दा समेत आफनो मायालुले विश्वास नगर्दा मायाको तडपाईमा रहनुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । आफनो मायालुको घरमा भित्रिनको लागी गायिकाले निकै हतार गरेकी छन । संगीत प्रेमी बावु क्षेत्रीको शब्द तथा कुशल क्षेत्रीको लय सिर्जनामा गीत तयार गरिएको छ । नरेश चैसिरको छायाँकन , मनोज कार्कीको सम्पादन ,मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा आयुष्मा कार्की र आयुश क्षेत्रीको अभिनय रहेको छ ।
“ तिम्लाई देखी भाछु म के गर्ने ” हेर्नुहोस भिडियो ।

Published date : 2019-03-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ