Flash

नेपाली लोक पप गित ‘दारु चुरोट पारामा ’ सारदा म्युजिक प्रालीको प्रस्तुतिमा गायक नरेश रोकायाको गित बजारमा भखरै मात्रामा उपलब्ध भएको छ । शब्द र संगीत गायक स्यम नरेशको रहेको छ । कसैको मायामा पागल पनको अभिनय गितमा रहेको छ । सहरको आधुनिकतामा डुवेको मानिसको बास्तविक पलहरु गितको भिडियोमा रहेको छ । रेशम दलामीको छायाँकन , प्रदिप दाहालको सम्पादन , र सिर्जन बरालको निर्देशनमा गितको भिडियो तयार पारिएको छ ।

विभिन्न समयमा नेपाली गित संगितको बृति विकाशमा सदैव प्रयासरत सारदा म्युजिक प्रालीले युवा पुस्ता तथा सवै बर्गको लागी आफना विभिन्न सिर्जनाहरु दर्शक तथा श्रोताहरु समक्ष पुयाउने गरेको छ । ‘दारु चुरोट पारामा ’ गितको भिडियोमा पुवेर्ली चेली चन्दा दाहालको अभिनय तथा डान्स रहेको छ भने उनलाई चक्रले साथ दिएका छन ।

‘दारु चुरोट पारामा ’को भिडियो

Published date : 2017-12-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ