Flash
अमृता भण्डारी ,काठमान्डाँै ।
पुर्वेली लोक गीतहरु गुडि जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार,झुम्के माया,दिक्तेल बजार (२ ,माली गाईको दहि मीठो लगायतका सुपरहिट गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाइसकेका संगीतकार डि आर अटुको लगभग बार्ह वर्ष अगाडी रेकर्ड गरिएको गीतको लिरिकल भिडियो बजारमा सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा पुर्वेली गायक रुप कुमार राईको आवाज रहेको छ ।
नेपाली संगीतको क्षेत्रमा लाग्दैँ गर्दाको समयमा तयार पारिएको भिडियोलाई पुन दर्शक तथा स्रोतामा ल्याएको उनले बताए । डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा मौलिक भावहरुलाई समेटिएको छ । गीतमा नेपाली जन जिविकाका पिडालाई भेटन सकिन्छ ।
Published date : 2019-03-31