Flash

विराटनगर , रोशन पोखरेल , पौष १०

नेपाली पप गितको क्षेत्रमा सुपरिचित गायक,निर्देशक एबम सङ्गितकार झलक बिबशको “सान्नानी ” बोलको गित सार्वजनिक भएको छ । नेपाली पप गीत सान्नानीले यतिबेला चर्चा कमाउन सफल भएको छ ।

झलकले आफ्नो “जुन तारा ” एल्बमको अपार सफलतापछि ”सान्नानि “लाइ बजारमा ल्याएका हुन भने नेपाली लोक पप क्षेत्रमा उनका गितहरुको दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ गर्ने गरेका छन । झलक बिबसले “तिम्रो सम्झनाम” झकास ,जुन तारा र सान्नानी पर्खन गरि चार एल्बम बजारमा ल्याइसक्नुभएको छ ।

“सान्नानि ” एल्बममा चार गीत समाबेश गरिएको छ । सान्नानी एल्बम भित्र रहेको ूसान्नानी पर्खनू गीतमा सब्द कार्की सर,स्वर र सङ्गितरनिर्देशक उहाँकै रहेको छ । अभिनयमा उहाँ सङ्गै अहिलेका जम्दै गरेका हट नायिका अप्सरा राइले साथ दिनु भएको छ ।

“सान्नानी ”को भिडियो

Published date : 2017-12-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ