Flash

चैत्र १७, काठमाण्डौँ । ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आज बनेपामा सम्पन्न भएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट आधुनिक छायाँकारको उपाधी विगत १ दशक देखी सक्रिय रुपमा भिडियो छायाँकन गदैँ आउनुभएका मुकेश हुमागाईँद्धारा छायाँकन गरिएको जनम जनम गीतले अवार्ड हाँसिल गरेको छ ।
नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले आयोजकले मुकेशलार्ई नेपाली गीत संगीतको विकाशका लागी सक्रिय भुमिका साथै भिडियो छायाँकनको क्षेत्रमा पुयाएको अमुल्य योग्दानको प्रंससा ब्यक्त्त गदै सो अवार्ड हस्तान्तरण गरेको हो ।
आफनो कामको सकारात्मक काम मुल्याङकन र आम दर्शक तथा स्रोताको अपार माया र स्नेहको कारण अवार्ड जित्न सफल भएको उनले बताए । उक्त अवार्ड समारोहमा तामाङ सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधामा कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

Published date : 2019-03-31

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ