Flash

काठमाडौं – आइतबार कलाकार तथा निर्माता प्रज्ञा जोशी इटहरीमा पक्राउ परेकी छिन् ।उनलाई ५० लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । लामो समयदेखि फरार रहेकी कलाकार तथा निर्माता प्रज्ञा जोशीलाई इटहरीबाट पक्राउ गरिएको प्रहरीले जानाएको छ ।

इटहरीमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको बताइएको छ । सुवर्णकुमारी श्रेष्ठले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी दिएको आधारमा कलाकार तथा निर्माता प्रज्ञा जोशीलाई पक्राउ गरिएको बताइएको छ । कलाकार तथा निर्माता प्रज्ञा जोशीले थुप्रै चलचित्र निर्माण र अभिनय गरेकी छिन् ।

Published date : 2019-04-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ