Flash

काठमाडौँ : संचारकर्मी सुर्य चन्द गणतन्त्र नेपालका प्रथम राष्ट्रपति महामहिम डा.रामबरण यादबको हातबाट सम्मानित भएका छन् । काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्यूजिक अवार्डमा लामो समय देखि रंग पत्रकारिताको माध्यम बाट गित संगीतको क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै प्रमुख अतिथि महामहिम डा.रामबरण यादबको हात बाट ‘कला पत्रकारिता सम्मान’ गरिएको थियो ।

साहित्य एबम सस्कृतिको बिकाशमा आयोजित नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा बिसेष अतिथिमा नेपाली कांग्रेशका केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि अर्जुन नरसिंह केसी बरिष्ट हास्य अभिनेत्री बसुन्धरा भुसाल, च्यैत देबी लगायतका बरिष्ट राजनीतिकर्मी, कलाकार, पत्रकार तथा समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Published date : 2019-04-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ