Flash

काठमाडौं । एपिक नेपाल म्युजिक प्रालीको प्रस्तुतिमा बैदेशिक रोजगारीमा गएका युवाहरुको बास्तविक कथालाई समेटेर तयार पारिएको गायक दुर्गा रोक्का मगरको बास्तविक जिवन भोगाईमा आधारित गीत “प्रदेशीको बाध्यता ” गीतको भिडियो बजारमा सार्वजनिक गरिएको छ ।

धन कमाउने सपनामा सात समुन्द्र पारि गएर भोगेका पिडा र परिवारबाट विछोड हुनुपर्दाको पिडालाई मार्मिक रुपमा समेटिएको छ । परिवारका सदस्यको अभावमा विदेशी भुमिमा भोग्नुपरेका पिडालाई आफन्त हरुमाझँमा बसेर पोख्न को लागी गायक सक्षम भएका छन । प्रेम घर्ति मगरको शब्द तथा दिपक राज विश्वकर्माको संगीत संयोजन गीतमा रहेको छ ।

मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “प्रदेशीको बाध्यता ” गीतको भिडियोमा सारिका केसी र दुर्गा रोक्का मगरको मन छुने अभिनय रहेको छ ।

“प्रदेशीको बाध्यता ” को भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-04-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ