Flash
रोशन पोखरेल , पौष १०
हिमालयन अन्तराष्ट्रिय नेपाली म्यूजिक अवार्ड २०१७ मा उत्कृष्ट नब गायन बिधामा धादिङका केवल श्रेष्ठ केशव नोमिनेसनमा पर्न सफल भएका हुनुभएको छ । बिगत १ यता नेपाली संगीत जगतमा गायन विधा बाट ख्याती कमाउदै पछिल्लो समय निकै चर्चित बन्नुभएको छ । धादिङको गल्छी गाउँपालिका वाड ९मा जन्मनुभएका गायक केवल श्रेष्ठ केशव बिगत केहि बर्ष देखि काठ्माडौमा बसेर गायन पेशामा आफ्नो करियर बनाइरहनुभएको छ ।
हिमालयन अन्तराष्ट्रिय नेपाली म्यूजिक अवार्ड २०१७ मा उत्कृष्ट नब गायन बिधामा धादिङका केवल श्रेष्ठ केशव नोमिनेसनमा पर्न सफल । हिमालयन उन्तराष्ट्रिय नेपाली म्यूजिक अवार्ड २०१७ का लागि आफुलाइ भोट दिएर सहयोग गरिदिनुहुन सबै सबै आफ्ना दर्शक स्रोता र शुभचिन्तक समक्ष अनुरोध गर्नुभएको छ ।
Published date : 2017-12-25