Flash

तास्मानिया, अष्ट्रेलिया । होबार्टमा नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शनी हुने भएको छ।

पछिल्लो समय नेपाली समुदायको बाक्लो बसोवास रहेको अस्ट्रेलियाको तास्मानिया स्थित होबार्टमा पनि नेपाली फिल्म बुलबुलको प्रदर्शनी सो हुने भएको हो।

जेनेरेसन मीडिया एण्ड इन्टटेडमेन्ट र एक्सप्लोर इभेन्टलेको संयुक्त आयोजना उक्तसो हुनलागेको कबिन क्रर्मचार्यले जानकारी दिएका छन्।

२५ डलर टिकट रहेको उक्त सो यही अप्रिल २० तारिख शनिबारको दिन साझ ६ बजेबाट भिलेज सिनेमा ग्लेनरीचीमा हुने आयोजकले जनाएको छ।

Published date : 2019-04-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ