Flash

चैत्र २९ गते देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ए मेरो हजुर ३ कि नायिका सुहाना थापाले अनमोल संगको सम्बन्धको बारेमा मुख खोलेकी छिन् । सुत्र इन्टरटेनमेन्टसंगको लाइभ अन्तर्वार्तामा उनले अनमोल पनि श्री कृष्णको भक्त र भेजिटेरियन भएका कारण भविष्यमा आफुहरुको बिहे हुन सक्ने बताइन । अन्तर्वार्तामा बोल्दै झरना थापाले पनि अनमोलसंग विवाह हुन सक्ने खुलासा गरिन् । सुहानाले फिल्म भित्र जस्तै बाहिर पनि अनमोलसंग आफ्नो सम्बन्ध उस्तै रहेको बताइन । झरना र सुहानाले अरु के के भने हेर्नुहोस् भिडियो अन्तर्वार्ता …

Published date : 2019-04-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ