Flash

गुल्मी प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सव एबम ब्यापार मेला चैत्र २० गते देखि सुरु भएको छ । जिल्लामा रहेको गुल्मी चेम्बर अफ कमर्शले ३० गते सम्म महोत्सव आयोजना गरेको हो । ११ दिन सम्म सदमुकाम तम्घासमा सञ्चालन हुने महोत्सवले यति बेला गुल्मी जिल्ला महोत्सबमय बनेको छ । आज यसै बिच लोक तथा दोहोरी गायक प्रकाश सपुत र प्रिती आले बिच दोहोरी घम्साघम्सी भएको छ ।

नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकाल देखिनै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्।

आज भोली दोहरी घम्सा घम्सीमा थोरै धेरै विकृति पनि मौलाएको देखिने गरेको पाइन्छ । मनोरंजनको आधारमा यसलाई लिने गरे पनि हाम्रो समाजमा यसले पक्कै पनि कही न कही केही नेगेटीभिटी फैलन सक्छ।

हेरौ अबको क्रममा सोही भिडियो ।

Published date : 2019-04-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ