Flash

भक्ती संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल नेपाली ब्याण्ड सत्याकृतको गीत ‘जय देवी जय’ पहिलो पटक चर्चित भारतीय संगीत कम्पनि टि सिरिज मार्फत सार्वजनिक भएको छ ।

‘जय देवी’ एल्बममा समावेश सकल्यदेवको शब्दमा प्रजित लामाको संगीत तथा स्वर रहेको उक्त गीतको भिडियो सकल्यदेवले निर्देशन गरेका हुन् ।

स्थापनाको छोटो समयमा नै नेपाली संगीतको क्षेत्रमा सत्याकृत ब्याण्डले आफ्नो दरिलो उपस्थिती जनाउँदै आएको छ।
देश तथा विदेशमा हुने विभिन्न साङ्गितिक कार्यक्रममा भक्ती संगीत प्रस्तुत गर्दै आएको सत्याकृत ब्याण्डको यो फड्कोले नेपाली संगीतको उचाई अझै बढाएको छ ।

Published date : 2019-04-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ