Flash

आर पोखरेल, काठमान्डाँै ।
गायक यम क्षेत्री र गायिका पुर्णकला विसीको आवाजमा सजिएको मौलिक लोकदोहोरी ‘ फकायो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मायामा विश्वास घात हुदाँको अवस्थालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
प्रेमी प्रेमिका विचमा मायामा अविश्वासको अवस्था पैदा हुदाँको अवस्थालाई गीतमा समेटिएको छ । रोशन क्षेत्रीको शब्द सिर्जना तथा एक नारायण भण्डारीको लय सिर्जनामा गीत तयार पारिएको छ । किरण चौसिरको छायाँङकन , विष्णु शर्माको सम्पादन तथा प्रकाश भटटको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ‘ फकायो मायाले’ गीतको भिडियोमा पृथ राना , अञ्जली माझी , विमल अधिकारी , अनिता डङगोलको अभिनय रहेको छ ।

‘ फकायो मायाले ’ हेर्नुहोस भिडियो ।

Published date : 2019-04-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ