Flash

काठमाडौं – नेपाली चलचित्रमा निकै जमेकी अभिनेत्रि वर्षा शिवाकोटीको आज जन्मदिन परेको छ । आज आफ्नो जन्मदिनमा अभिनेत्रि वर्षा शिवाकोटी पशुपतिनाथ मन्दिर पुगेकी छिन् । अभिनेत्रि बर्षाले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा आजा गरी अनाथ व्यक्ति र बाँदरहरुलाई बिस्कुट लगायतका खानेकुरा बाँडेकी छिन् ।

अभिनेत्रि वर्षा शिवाकोटी पछिल्लो समय फिल्म वीर विक्रम २’ बाट निकै चर्चामा आइरहेकी छिन् । अहिले यनी फिल्मकै प्रचारमा ब्यस्थ छिन् । हेर्नुहो अभिनेत्रि वर्षा शिवाकोटीले आफ्नो जन्मदिनमा सामाजिक सञ्जालमा शेयर गरेका तस्बिरहरु

Published date : 2019-04-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ